विराटनगर जुट मिल ब्युँताउने तयारी, सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
kendrabindu.com · Mon Aug 10 10:11:53 GMT 2026

काठमाडौं। सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सकिने/नसकिनेबारे अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)