ठूला करदातासँग अर्थमन्त्रीको छलफल, यी हुन् २० ठूला करदाता बहुराष्ट्रिय कम्पनी
corporatenepal.com · Mon Aug 10 10:03:10 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
उक्त छलफलमा सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राईप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एअरलाइन्स् प्रालि, होङ्शी शिवम् सिमेन्ट प्रालि, डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा) लि, वोटलर्स नेपाल (तराई) लिमिटेड, यूनिलिभर नेपाल लिमिटेड, एशियन पेन्टस (नेपाल) प्रालि, पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि, गोर्खा लाहारी प्रालि, ह्वासिन सिमेन्ट नारायणी प्रालि, न्यू होप एग्रो बिजनेश नेपाल प्रालि, नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण विभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्रालि र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिका प्रतिनिधिको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)