प्रतिनिधि सभा बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयसँग सम्बन्धित तीन विधेयक प्रस्तुत
dcnepal.com · Mon Aug 10 10:16:17 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट सम्बन्धित मन्त्रीहरूले विधेयकहरू सदनमा पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)