कालिकोटमा अटो दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते
ratopati.com · Mon Aug 10 10:22:35 GMT 2026

कालिकाेट । कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महावै गाउँपालिका- ५, गेला भन्ने ठाउँका ३५ वर्षीय मंगलबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।
उनका अनुसार, सोमबार सुर्खेत- जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका- ७, पिलीमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)