जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका भारतीय कैदी पक्राउ
onlinekhabar.com · Mon Aug 10 10:16:34 GMT 2026

२५ साउन, सुनसरी । गत वर्ष भदौको जेनजी आन्दोलनमा भागेका भारतीय कैदी धरानमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानकाअनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लाको हबिपुरबस्ने ३२ बर्षीय मोहम्मद सहजादा छन् ।
लागुऔषध मुद्दामा पक्राउ परेका साहजादालाई सुनसरी जिल्ला अदालतको ०८२ बैशाख ७ गतेको फैसलाले १ लाख ४० हजार रुपैयासहित ३ बर्ष ६ महिनाको कैद जरिबाना तोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)