प्रतिनिधिसभा बैठक : तीन विधेयक प्रस्तुत
nepalnews.com · Mon Aug 10 10:25:35 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन्।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे। विधेयक प्रस्तुत गर्दै उनले कोषको २०१९ सालको ऐन कार्यान्वयनमा रहेको बताउँदै समसामयिक संशोधन गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तुत गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)