भारतपछि चीनका राजदूतले भेटे प्रधानमन्त्री बालेन शाहलाई
setopati.com · Mon Aug 10 10:26:33 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकमा उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)