प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेटबार्ता सम्पन्न
rajdhanidaily.com · Mon Aug 10 10:39:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह रण नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
उत्तरी छिमेकी चीनका राजदुत माओमिङसँग पहिलोपटक एक्लै भेटबार्ता भएको हो। भेटवार्तामा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्नुका साथै विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)