प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेटवार्ता
annapurnapost.com · Mon Aug 10 10:30:44 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)