सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी
nepaltvonline.com · Mon Aug 10 10:38:03 GMT 2026

काठमाडौँ
– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सामुदायिक वनलाई हरित अर्थतन्त्र, रोजगारी सिर्जना र स्थानीय आयआर्जनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)