बाढी प्रभावित बस्ती जोड्न धमाधम तुइन निर्माण गरिँदै
ratopati.com · Mon Aug 31 19:11:40 GMT 2026

नुवाकोट । नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा क्षति पुर्याएपछि विदुरसहित रसुवासम्मको सडक यातायात अवरुद्ध भएको छ । त्रिशूली अस्पतालसहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासँगको सडक यातायात यही भदौ १० गतेदेखि बन्द छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)