२० ठूला बहुराष्ट्रिय करदातालाई बोलाएर अर्थमन्त्रीले भने?
setopati.com · Mon Aug 10 10:43:40 GMT 2026

अर्थमन्त्रीले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
उद्योगी–व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने भन्दै अर्थमन्त्रीले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)