जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
nepalnews.com · Fri Jun 26 02:50:12 GMT 2026

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ।
नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भूत संवाद झल्किन्छ। नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)