‘ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन’
reportersnepal.com · Mon Aug 10 10:50:36 GMT 2026

काठमाडौँ, २५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेक छिन् ।
उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)