एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन डब्लिनमा सुरु
arthadabali.com · Mon Aug 10 11:01:21 GMT 2026

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलन २०२६ आयरल्याण्डको राजधानी डब्लिनस्थित द रेडिसन ब्लु रोयल होटलमा आजदेखि सुरु भएको छ।
‘संकल्प’ मुख्य भावसहित सुरु भएको सम्मेलनको सन्देश ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)