किसानले मल नपाएपछि प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेसलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले मलको अभावका कारण किसानहरू ठूलो समस्यामा परेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)