गण्डकीमा तनहुँमा मात्रै पशुको रगत परीक्षण
rajdhanidaily.com · Mon Aug 10 11:19:01 GMT 2026

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।
कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुको रगत परीक्षण सेवा उपलब्ध गराउने कार्यालय तनहुँ मात्रै हो । रगत परीक्षणबाट पशुमा देखिने विभिन्न रोग छिटो पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)