पूर्वप्रमका ४ सारथीमाथि अख्तियारको नजर : राजेशले बुझाए १३ पन्ने विवरण, देउवा–दाहालमाथि अनुसन्धान
bishowkhabar.com · Mon Aug 10 11:16:07 GMT 2026

काठमाडौं– सत्ताको केन्द्रसँग वर्षौंदेखि जोडिएका तीन प्रभावशाली राजनीतिक सचिवालय सदस्यको सम्पत्तिको स्रोतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको दाबी सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा सचिवालयमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी गंगा दाहालमाथि सम्पत्ति सम्बन्धी प्रारम्भिक अनुसन्धान अघि बढाइएको स्रोत उद्धृत रिपोर्टहरू सार्वजनिक भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)