बाह्रखरीकर्मी पन्थी पुरस्कृत
baahrakhari.com · Mon Aug 10 11:17:37 GMT 2026

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले बाह्रखरी कर्मी पूजा पन्थीलाई पुरस्कृत गरेको छ ।
शाखाले पन्थीलाई ‘खेमओमी पुन महिला सशक्तीकरण पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित गरेको हो । नेपाल पत्रकार महासंघ, रुपन्देही र खेमओमी पुन कल्याणकारी प्रतिष्ठानद्वारा यो पुरस्कार स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)