कांग्रेसका नेता शशांक कोइराला भन्छन्- ‘म पार्टी फुटाउने काम गर्दिनँ ‘
reportersnepal.com · Mon Aug 10 11:26:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू कांग्रेसलाई एक बनाउने पक्षमा रहेको बताएका छन् ।
काठमाडौं आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले पार्टी एक बनाउने अभियानमा आफू लागेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)