कोसोभोमा विपक्षी सांसदले जब कार्यवाहक प्रधानमन्त्रीलाई अण्डा वर्षाए..
deshsanchar.com · Mon Aug 10 11:10:05 GMT 2026

कोसोभोमा विपक्षी सांसदले कार्यवाहक प्रधानमन्त्रीमाथि अण्डा वर्षाएपछि अनिश्चितकालका लागि संसद बैठक स्थगित गरिएको छ। कोसोभोमा विपक्षी सांसद टाइम काद्रियाजले त्यहाँका कार्यवाहक प्रधानमन्त्री एल्बिन कुर्तीमाथि कम्तीमा चारवटा अण्डा प्रहार गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)