सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनरत पक्षबीच वार्ता जारी
onlinekhabar.com · Mon Aug 10 11:29:13 GMT 2026

२५ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल र सरकारी टोलीबीच वार्ता भइरहेको छ ।
विगत केही दिन यता राजधानी केन्द्रित आन्दोलन मा रहेका पीडित पक्षसँग सरकारले आज वार्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)