राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै हुनुपर्छ : कानूनमन्त्री गौतम
nepalpress.com · Mon Aug 10 11:33:20 GMT 2026

काठमाडौं । कानूनमन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै राख्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत राख्नुको सट्टा प्रधानमन्त्री मातहत राख्दा राष्ट्रिय सुरक्षासम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)