नेसनल लाइफको शाखा प्रमुख सम्मेलन सम्पन्न, व्यवसाय विस्तार र एआई प्रयोगमा जोड
bishowkhabar.com · Mon Aug 10 11:35:23 GMT 2026

काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चारदिने शाखा प्रमुख सम्मेलन गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ।
‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजित सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, कर्मचारी क्षमता अभिवृद्धि तथा प्रविधिको प्रयोगलगायत विषयमा छलफल र प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)