विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन
himalpress.com · Mon Aug 10 11:42:55 GMT 2026

काठमाडौँ- सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।
उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)