रवि र बालेन एउटै शरीरका दुई अटल हात हुन्, फाटो ल्याउन सम्भव छैन : सांसद शर्मा
nepalpress.com · Mon Aug 10 11:40:42 GMT 2026

काठमाडौं । रास्वपाका सांसद सोम शर्माले पछिल्लो समय सरकारलाई कमजोर देखाउने नियतले अफवाह र प्रायोजित समाचार सुनियोजित रूपमा फैलाइएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछाने बीच फाटो खोज्ने दुस्साहस भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)