घरजग्गा क्षेत्र संकटमा रहेको भन्दै महासंघद्वारा सरकारसमक्ष ७ बुँदे माग प्रस्तुत
clickmandu.com · Mon Aug 10 11:49:42 GMT 2026

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले राज्यको अस्थिर नीति र कानुनी जटिलताका कारण देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको घरजग्गा (रियल इस्टेट) क्षेत्र चौतर्फी संकटबाट गुज्रिरहेको जनाएको छ ।
सोमबार काठमाडौंको बुद्धनगरस्थित सचिवालयमा सम्पन्न महासंघ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त बैठकले व्यवस्थित सहरीकरणमा निजी क्षेत्रको योगदानलाई उपेक्षा गर्दा समग्र अर्थतन्त्र नै मन्दीतर्फ धकेलिएको निष्कर्ष निकाल्दै सरकारसमक्ष विभिन्न नीतिगत सुधारको माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)