आईसीसीको निर्णयप्रति असन्तुष्ट स्कटल्यान्ड र नेदरल्यान्ड्सले निकाले संयुक्त विज्ञप्ति
onlinekhabar.com · Mon Aug 10 11:55:43 GMT 2026
२५ साउन, काठमाडौं । क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तन प्रति असन्तुष्टि जनाएका छन् ।
दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)