मन्त्री हुँदा भ्रष्टाचार, बुढ्यौली लागेकाले सजायबाट उन्मुक्ति
onlinekhabar.com · Mon Aug 10 11:57:07 GMT 2026

२५ साउन, काठमाडौं । पदमा हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले कैद सजायबाट उन्मुक्ति पाएका छन् ।
बुढ्यौली र अनेक गम्भीर प्रकृतिका रोगहरूले थलिएका जोशी कारागारमै नबसेर उनको कैद कट्टा हुने अदालतले आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)