धार्मिक आस्थामा विश्वास राखेर गरिने कर्मको फल अवश्य प्राप्त हुन्छ [भिडियो]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्दै आएका महिला तथा अन्य श्रद्धालुहरू आज विधिपूर्वक व्रत समापन गर्न पशुपति पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)