तीन भाग्यशाली विजेताले पाए एक्सट्रिमको सुनको बल
baahrakhari.com · Mon Aug 10 12:04:49 GMT 2026

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीनजना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)