राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्यमा मनोनित
nepalnews.com · Tue Jun 30 05:56:42 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ।
संस्थाकी अध्यक्षसमेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)