२० बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल
barnanmedia.com · Mon Aug 10 11:57:59 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार आजको छलफलमा २० कम्पनीका प्रतिनिधि सहभागी भए । सूर्य नेपाल प्रालि, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी र हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)