गण्डकी प्रदेश खेलकुद पदक विवाद : छानविन गर्न समिति गठन
onlinekhabar.com · Mon Aug 10 12:04:57 GMT 2026
२५ साउन, काठमाडौं । गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकबारे छानविन गर्न समिति गठन गरिएको छ ।
गत असार ३० गते विवरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)