बालेन सरकारले दशैं काट्दैन, रवि परिपक्व: प्रचण्ड
clickmandu.com · Mon Aug 10 12:14:06 GMT 2026

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा सभापति रवि लामिछानेमा बालेन शाहको तुलनामा बढी राजनीतिक परिपक्वता देखिएको बताएका छन् ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले रविसँग आफ्नो नियमित संवाद हुने गरेको र उनी आफ्नो क्याबिनेटमा रहेकाले उनलाई बुझ्न सजिलो भएको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)