देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै
makalukhabar.com · Mon Aug 10 12:20:02 GMT 2026

इलाम । इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ ।
कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)