विपन्नलाई उपचारमा छुट
ratopati.com · Mon Aug 31 19:24:33 GMT 2026

खोटाङ । खोटाङ जिल्लाका विपन्न नागरिकलाई यहाँका केही अस्पतालले विशेष छुट उपलब्ध गराउने भएका छन् ।
तवाचुङ नगरपालिका र खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका विपन्न नागरिकलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल र नोवेल मेडिकल कलेज विराटनगरले उपचारमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)