यो सरकार कम्पास हराएको जहाजजस्तै हो, धेरै लामो जाँदैन: प्रचण्ड
nagariknews.nagariknetwork.com · Mon Aug 10 12:16:53 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहभन्दा रास्वपा सभापति रवि लामिछानेमा बढी राजनीतिक परिपक्वता रहेको बताएका छन्।
साथै, उनले बालेन नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबी समेत गरे। सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा सभापति लामिछाने, सभामुख डोलप्रसाद (डीपी) अर्याल र उर्जामन्त्री विराजभक्त श्रेष्ठसँग आफ्नो नियमित संवाद भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)