विराटनगरमा ग्यास सिलिन्डरमा ठगी, कोशी ग्यासलाई पौने ३ लाख बढी जरिवाना
ratopati.com · Mon Aug 10 12:29:07 GMT 2026

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको छ।
प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि कोशी ग्यास उद्योग र विराटनगरको एक ट्रेडर्सलाई नगद जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)