दशैंपछि अभिनयमा फर्कँदै दीपा, दीपक भन्छन्– ‘हाम्रो सम्बन्धले समाजमा गलत सन्देश नजाओस् भन्नेमा सधैं सचेत छौं’
kalakarmi.com · Mon Aug 10 12:25:22 GMT 2026

काठमाडौं- अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला ब्रेन ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेकी छन् । उपचारदेखि स्वास्थ्यलाभसम्म अभिनेता दीपकराज गिरी निरन्तर उनको साथमा देखिएपछि सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ ।
यसैबीच, कलाकर्मीसँगको कुराकानीमा दीपकराजले आफूले गरेको साथलाई कुनै ठूलो कुरा नभई कर्तव्य भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)