संस्थापन पक्षले २८ गतेसम्म निकास दिनुपर्यो : मोहन बस्नेत
baahrakhari.com · Mon Aug 10 12:32:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २८ गतेसम्म संस्थापन पक्षले निकास ननिकाले पार्टीले नयाँ कार्यादेशा लिने चेतावनी दिएको छ ।
सभापति गगन कुमार थापाले २८ गतेसम्म निकास निकाल्नुपर्ने नेता मोहन बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)