सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा
kendrabindu.com · Mon Aug 10 12:44:54 GMT 2026
काठमाडौं । नेपाली क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपका लागि नयाँ कप्तान पाएको छ। लेग स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा नेपालको एकदिवसीय टोलीको नेतृत्व गर्ने भएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहितकुमार पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरालगायत खेलाडी समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)