असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह
newsofnepal.com · Mon Aug 10 12:54:25 GMT 2026

काठमाडौँ।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई राष्ट्रिय परिचयपत्र (NID) भए वा नभएको विवरण स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)