कोशी प्रदेश सरकार गठनबारे एमाले र नेकपा छलफल सकियो
ratopati.com · Mon Aug 10 13:03:39 GMT 2026

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेकपाबिच मन्त्रालयको भागबण्डामा सहमति हुन सकेन ।
दुई पार्टीबिच विराटनगरस्थित मुख्यमन्त्री निवासमा आज भएको छलफलमा अरु केही विषयमा भने सहमति जुटेको छ । नेकपा कोशी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालयको संख्यामा कुरा नमिलेका कारण आजको बैठक निष्कर्षविहीन टुंगिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)