प्रतिनिधिसभामा तीन वटा विधेयक पेश
onlinekhabar.com · Mon Aug 10 13:03:48 GMT 2026

२५ साउन, काठमाडौं । प्रतिनिधिसभामा तीन वटा विधेयक पेश भएका छन् ।
सभाको सोमबारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रश्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)