विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
lokaantar.com

जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन् ।
जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापा नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)