रास्वपाको ‘हामी सुन्छौँ’ कार्यक्रम, मन्त्रीले भुइँ मान्छेको गुनासो अनिवार्य सुन्नुपर्ने
ratopati.com · Mon Aug 10 13:15:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले गरेका सांगठनिक र नीतिगत निर्णयहरू कार्यान्वयनको चरणमा छ । बैठकले चितवनमा सम्पन्न पहिलो महाधिवेशनको गम्भीर समीक्षा गर्दै विभिन्न नीतिगत निर्णय गरेको थियो ।
बैठकले अनुमोदन गरेको ११ बुँदे निर्णायमध्ये केही कार्यान्वयनको चरणमा रहेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । बैठकले सुनसरी लगायतका जिल्लामा सुरक्षाकर्मीको गोली लागेर मृत्य भएका व्यक्तिलाई श्रद्धाञ्जली र घाइतेहरूप्रति स्वास्थ्यलाभको कामना गरेको थियो । सोही बैठकले महाधिवेशनमो समीक्षा, सचिवालय गठन र वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनीत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)