कांग्रेसमाथि अहिले भएको आक्रमण विगतका संघर्षमा कहिल्यै भएको थिएन: कृष्णप्रसाद सिटौला
kendrabindu.com · Mon Aug 10 13:11:50 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नयाँ चरणको संघर्षमा प्रवेश गरेको बताएका छन्।
सिटौलाले पछिल्लो घटनाक्रमले पार्टीलाई नयाँ चरणको संघर्षमा प्रवेश गराएको बताए। उनले कार्यकर्तालाई धैर्यताका साथ अघि बढ्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)