अर्थमन्त्रीसँगको भेटमा एनसेलले भन्यो– लगानीको सुरक्षा र कर प्रणालीमा पूर्वानुमानयोग्य व्यवस्था चाहियो
setopati.com · Mon Aug 10 13:16:23 GMT 2026

एनसेलले नेपालमा लगानीको वातावरण सुधार गर्न लगानीको सुरक्षा, पूर्वानुमानयोग्य कर प्रणाली र समान नियामकीय व्यवहार आवश्यक रहेको बताएको छ।
आज अर्थमन्त्री स्वर्णिम वाग्लेले ठूला १० बहुराष्ट्रिय करदातासँग गरेको छलफलमा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले व्यवसायीलाई धरपकड गर्ने गतिविधिले लगानीको सुरक्षामाथि प्रश्न उठेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)