ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग
ratopati.com · Mon Aug 10 13:21:55 GMT 2026

काठमाडौँ । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)